नेपालको आइ.टि सेक्टर कम्जोर होकी या बैंक जस्तो अति सम्बेधन्सिल अंगको आइटी सेक्टर मा दक्ष प्रभिदिक व्यक्ति चएन गर्ने निकाय कमजोर कम्जोर भएकै कारणले साएद बिदेशी ह्याकर को नजर नेपाली बैंकमा परेको छ |तसर्थ इनिहरुले वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक "एनआईसी एसियाको" ३० करोड रुपैयाँ ह्याक भएको रहस्य बाहिर आएको छ ।
लक्ष्मी पुजाको बेलुकी सम्म सबै साखा हरुको रिपोर्ट सबै ठिकै थियो तर बैंकमा बिहान बैंकको सिस्टम हेर्दा एकास्सी ३० करोड रुपैयाँ नदेखिएपछि बैंकमा खैलाबैला र होहल्ला मच्चिएको थियो । उक्त रकम कहाँ गयो कसले चोरी गर्यो भन्ने खोज जारी छ र यसै समएमा बैंकका सूचना प्रविधि विज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भएता पनी अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर विदेशी बैंकमा ट्रान्सफर गरेको शंका गरिएको छ ।
बैंकका सहायक प्रवक्ता रोजेन्द्र पण्डितका अनुसार एनआईसी एसिया बैंकको खाताबाट विदेशबाटै रकमान्तर गरेको देखिन्छ ।बैंकको एस्तो कमजोरी पन देखेर उनले यो विषयमा अध्ययन गर्न टोली पठाइसकिएको र एनआईसी एसिया बैंकसँग कारोबार गर्ने विदेशी बैंकहरुलाई कारोबार नगर्न आग्रह गरेको जनानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेको छ | साभार नेपाल समाचारपत्र दैनिक | कात्तिक ०६ चितवन ।

No comments:
Post a Comment