यसै गरि संसारको सबै भन्दा ठुलो र लोक प्रिय सामाजिक संजाल फेसबुकमा पनि केटाहरुले " मेरो दारी दुनियालाई किन भारी , अनुहारमा दारी काधमा जिम्मेबारी " आदि यस्तै नाराको साथमा खोलेको "दारी ग्यांग " नामक ग्रुप एकदमै लोकप्रिय र प्रख्यात हुदै गएको छ र उक्त ग्रुपमा दरिवाला केटाहरु बीच आफ्नो आफ्नो दारी प्रदसनी गर्ने होडबाजी नै चलेको छ |
आखिर किन रैछ त् दारी एस्तो महत्तोपूर्ण र किन दरिवाला केटाहरु युवतीको रोजाइमा परेका छन् त् ?
आफ्नो आफ्नो जिग्गासा तलको कमेन्ट बक्समा राख्न नभुल्नु होला तर ऐलेसम्म बुझेको मध्ये युवतीहरुलाई दारी पालेका केटाहरु मनपर्ने कारण यस्तो छ ।

No comments:
Post a Comment