भण्डारा महोत्सबमा ज्योति मगरको छाडा प्रस्तुति - Gyan Nepal

Friday, October 20, 2017

भण्डारा महोत्सबमा ज्योति मगरको छाडा प्रस्तुति

गत महिना २०७४ आश्विन को अन्तिम हप्ताबाट चितवनको राप्ती नगरपालिका वडा ५ . भण्डारा मा रहेको "भण्डारा मा.बि. को "प्रन्गडमा मा पहिलो चोटी "भण्डारा संस्कृतिक र औधोगित महोत्सब २०७४ " आयोजना गरेको थियो |
उक्त महोत्सबको कार्यक्रममा अइलेको चर्चित हट र सेक्सी मोडल ज्योति मगरलाई पनि बोलाएको थियो | सदैझैँ  उनको प्रस्तुतिले बुडादेखि हरेको उवालाइ समेत त्यो उत्ताउलो बोलीले लाथाउँन सफल भईन |
बोल्दै जादा समाजमा नापचने बोलि समेत बोल्ने ज्योति मगर पनि उस्तै र उनीलाई निमत्रना दिने आयोजक टोलि पनि उस्तै र उनको त्यो छाडा बोलि र प्रबिद्दिमा साथमा साथ मिलाई ताली पड्काउने दर्सक पनि उस्तै !


जवानीको राख र अर्द नांग सरिर देखाएर उवालाइ लोब्युना पल्केका येस्ता उत्तौली केटि जो बोल्ने क्रममा आफ्नो बुबाको पनि बिजेत गर्नेलाई सास्कृतिक मेलामा ल्याउनुको कुनै औचित्य रहदैन | नेपाली लोक दोहोरि-भाका र नेपाली कल्चर को बदनाम गर्ने यस्ता कलाकार देशका गहना कदापी होइनन् | आफै मुल्याकन गर्नुहोला यो तलको भिडिओ हेरेर |



हजुरहरुको राए के छ ? कृपया तलको Comment Box  गएर व्यक्त गर्नुहोला  र सक्दो Share गर्नुहोला |

No comments:

Post a Comment