नेपाल र भारत बीच खुल्ला सिमाना भएको कारण बेला बेलामा सिमाना छेउमा विवाद भइ रहने पाइन्छ र फेरी पनि भारतसंग सिमाना जोडीएको महाकाली नगरपालिका ८, सुन्दरनगरमा भारतीय सुरक्ष्य बलले नेपालीलाई आफ्नी खेत जोत्नबाट रोक लगाएको छ |
सुन्दर नगर सिमाना छेउ सवपिल्लर नजिक रहेको जग्गामा बिर्बल गुरुंगले बि.स २०२३ साल देखी खेतीबाली गर्दै आएको जाग्गामा भारतीय सुरक्ष्या बलले खान-जोत गर्नलाई रोक लगाएको हो | धन कटान पछी खेत जोत्न लगेपक्षि भारतीय एसएसपिले रोक लगाएको गुरुंगले बताए र उनले डर र त्रासले खेत जोतन रोकेको बताए |
धान रोप्दा पनि भारतीय सुरक्ष्याकर्मीले उनलाई धन रोप्न रोके पछी केहि समय बिबाद सिर्जना भएको थियो र तेती खेर स्थानिय प्रतिकारमा उतेर्को थियो र बिबादमै पनि उनीले उक्त खेत रोपेको थियो | पूर्ण भारतीय एसएसपिले खेतमै आएर खेति नगर्न भनेपछि उनि चिन्तित परेका छन् |
आखिर कैले सम्ममा यस्तो ज्यादत्ति हो निपलिलाई भारतीय प्रहरीको र किन हाम्रा सरकारको ध्यान जादैन आफ्नो जनताको समस्या सुल्झाउन | हजुर हरुको प्रतिक्रिया केछ कृपया तलको कमेन्ट बक्समा लेखना नभुल्नु होला |

No comments:
Post a Comment