चार-पाँच बर्सको छोटो अबदिमा आफ्नो नाम नेपाली सांगीतिक क्षत्रमा कहलाउन सफल गाईका लक्ष्मी आचार्य आफै गीत गाइ आफ्नै गीतमा मोडालिंग गर्ने गरेकी छिन् | यसको साथ साथै उनि नेपाल टिम्बर कर्पोरेसनक कर्मचारी पनि हुन् |
हट र सेक्सी हु भन्न रुचाउने लक्ष्मी अर्याललाइ आफ्नो आंखा एकदमै सेक्सी लाग्छ उनीले बताए |उनिको यस मोडलिंग दुनियाको झुकाब र प्रख्यतले उनि जागिर छोड्ने तर्फ लागेकी छिन् तर ऐले सम्म छोडी सकेकी चै छैन् |
लोकगीत गाउने कलाकारभन्दा सबैले सिम्पल होला भन्ने मनस्थित बनाएका हुन्छन तर उनी त्यस्ति छैनन् । उनी फेसनेवल, सेक्सी र हट छिन् |त्यसैले उनलाई चलन चल्तिका पहिरन लगाउन रुचाउँछिन् । उनको विचारमा पहिरन लगाउँदा सजिलो महशुस हुने पर्छ । उनी भन्छिन्, ‘ड्रेस लगाउँदा इजी फिल हुनु पर्यो चाहे त्यो छोटो होस् चाहे लामो ।’
गायिका आचार्यलाई छोटा लुगा मन पर्ने भएकाले उनलाई समय पनि गर्मी नै मन पर्दछ । लामो कपडाभन्दा छोटा कपडाले उनलाई सजिलो महसुस हुने खुलस्त पारिन । कतिपय अवस्था यस्तो छोटा पहिरहने उनलाई अफ्ठ्यारो पार्ने गरेको पनि छ । त्यसैले छोटा कपडा भने बेला मौकामा मात्र पहिरन गर्ने बताउँछिन् ।प्रायजसो पार्टी, सुटिङ, अन्तर्वार्ता आदिमा उनी छोटा पहिरन लगाउँछिन् तर छोटो कपडा लगाएर सरकारी अफिस भएको ठाउमा जान नपाउदा उनि खिन्न महसुस गर्छिन ।

No comments:
Post a Comment