बसन्तपुरको जनसागरले राजतन्त्र फर्कने संकेत गरेको छ - Gyan Nepal

Sunday, October 29, 2017

बसन्तपुरको जनसागरले राजतन्त्र फर्कने संकेत गरेको छ



तिहारको भाइटीकाको दिन पूर्वराजाले आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताए पछी राजा ज्ञानेन्द्र शाहको समर्थनमा बेला बेलामा बिबाद आइरहेको बेला फेरी राजावादीहरुले सोमबार राजधानीमा जुलुस निकालेका छन् । राजतन्त्र  र हिन्दु अधिराज्य पुर्नस्थापना आन्दोलन समितिको ब्यानरमा राजधानीको शान्तिबाटीकादेखि माइतीघरसम्म जुलुस निकालिएको हो ।

 जुलुसको क्रममा उनीहरुले नेपाली सेनाको कर्येलय अगाडी समेत रोकिएर उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । "राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ" जस्ता चर्का नारा लगाएका थिए ।

६२/६३ को जनान्दोलनले राजतन्त्र फालेर गदतंत्र ल्याएको थियो तर साएद इ नेताहरु र उनीहरुका पार्टी र राजनीति देखेर वाक्क भएर होला अब सम्पूर्ण जुलुसको नारामा र भासनामा सुन्न सक्छौ "अब त जनता आउ राजा ल्याउ देश बचाउ"।- हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ , जय मुलुक!! जय राजमुकुट!!
साभार Sishir Tiwari from facebook !
कार्तिक १२, गते 

No comments:

Post a Comment