तर आजको जन सभाको जनताको साथ् देखेर भोलिको लागी पनि सोहि भाई टिकाको राजाको देश प्रेमी भनाइको साथ दिदै भोलिको दिनलाई पनि उक्त श्री ५ ज्यु को संदेश को स्वागतमा स्वतन्त्र रास्ट्रबादी नागरिक हरुबाट हुन गैरहेको पदयात्रा तथा दिप प्रज्वलन कार्येक्रममा आ-आफ्नो तर्फ बाट रास्ट्रिय झण्डा सहित
उपस्तिथिको लागि हामि स्वोतन्त्र नागरिक नामक व्यक्ति/संस्ताले फेसबुक पेज मार्फत निमंत्रना गरेको छ |
तसर्थ भोलिको कार्यक्रम राजधानी काठमाडौँको गोंगबु चोकबाट अपरान्ह ३ बजे सुरु हुने जनाएको छ |
रास्ट्र र राजसंस्था हाम्रो गौरवमय एतिहासिक सम्पति र चिनारी हो र जय मुलुक !! जय राजमुकुट !! को नारा सहित |
साभार Shishir Tiwari from Facebook !
कार्तिक ११, गते |
No comments:
Post a Comment