छिमेकी रास्ट्र चिनले चालकबिना नै चल्ने स्मार्ट रेल चलाउन सुरु गरेको छ । अरु सध्हरण रेल जस्तो नभई फलामे ट्रयाक बिनानै चल्ने यसमा रेलमा रहने विशेषता पाइन्छन् । स्मार्ट प्रविधिमा आधारित स्मार्ट रेल सडकमा कोरिएको सेतो धर्कामै ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ ।
बरिस्ट चिनियाँ कम्पनी सिआरसिसीले बनाएको यस " स्मार्ट रेल " तिन सय यात्रु बोकेर ७० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्दछ । यसमा ट्रयाक नियन्त्रण गर्ने भर्चुअल प्रविधि प्रयोग गरिएको छ । कम्प्युटर सेन्सरको सहायताले यसले आफ्नो ट्रयाक पहिचान गर्ने गर्दछ । यसको सिस्टमलाई एआरटी अर्थात अटोनोमस रेल र्यापिड ट्रान्जिट भनिन्छ ।
कार्तिक १०, चितवन

No comments:
Post a Comment