छड पर्वको अवसरमा आज मिति २०७४/७ /९ गते त पैलेनै सरकारले सार्बजनिक बिदा दिएको थियो तर एक्कासि फेरी सरकारले छठ पर्वका अवसरमा भोलि मिति २०७४/६/१० गतेको दिन पनि सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो । यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बुधबार विदा दिइएको छ ।
२०७४ कार्तिक ९ गते

No comments:
Post a Comment