दुबैमा हंगामा मच्चाउने भइन गाइका इन्दिरा जोशीले - Gyan Nepal

Wednesday, October 25, 2017

दुबैमा हंगामा मच्चाउने भइन गाइका इन्दिरा जोशीले


नेपालका ख्यातीप्राप्त कलाकार तथा गायक,गायिका स्वरका धनि व्यक्तिहरु जस्तै  राम कृष्ण ढकाल, इन्दिरा जोशी, हेमन्त राना, चर्चित हास्य कलाकार "सन्दीप क्षेत्री", नायिका- नम्रता सापकोटा का टिम दुबैमा कार्येक्रम गर्ने भएको छ |

उक्त कार्येक्रम ग्रिश्मा ईन्टरटेन्मेन्टले २०१७ डिसेम्बर २२ मा दुबईमा "शुभ यात्रा साँझ" गर्ने भएको कुरा आयोजकले आज पत्रकार भेटमा जानकारी गराए | आयोजकका अनुसार उक्त "साझामा" उठेको केहि रकम बालबालिकाको हितको लागी पनि सहयोग गरिने छ  |

जानकारी रहोसकी ग्रिश्मा इन्टरनेसनलले यस अघि पानी धेरै देशहरुमा यस्तै सांगीतिक साझको आयोजना गरिसको छ , जस्तै-जापान, अस्ट्रेलिया आदि |

कार्तिक-८ गते प्रकाशित

No comments:

Post a Comment