श्री परेवाश्वोरी बन उपभोक्ता समुहको बर्सिक साधारण सभा - Gyan Nepal

Sunday, November 12, 2017

श्री परेवाश्वोरी बन उपभोक्ता समुहको बर्सिक साधारण सभा



आज राप्ती नगरपालिका १, लोथर सिचाई डाडामा मा अवस्तित श्री परेवाश्वोरी बन उपभोक्ता समुहको बर्सिक साधारण सवा सफलता पुर्बक सम्पन्न भएको छ | गत बर्ष २०७३/२०७४ को समितिको प्रगति विवरण उक्त सभामा समितिका सचिब- राम चन्द्र श्रेष्ठ ज्युले सुनाए |

सोहि समितिका अदक्ष्य श्री शिह बाहादुर श्यांगतांग को अदक्ष्यतामा भएको उक्त सभामा सोहि नगरपलीकको क्षत्र न. १ को नव निर्बाचित स्तानिय अदक्ष्य श्री सिद्धि लामा ज्यु पनि प्रमुक अथितिको रुपमा उपस्ति हुनु भएको थियो | उक्त सामुदाइक बनको प्रगती विवरण सुनाउदको र सोहि कार्यकरम को केहि झलकहरु |

कार्तिक २५, शनिबार,

No comments:

Post a Comment