फेरि गयो शक्तिशाली भूकम्प - Gyan Nepal

Monday, November 20, 2017

फेरि गयो शक्तिशाली भूकम्प


भूकम्पको त्रास आजै पनि हामी नेपाली माझ रही रहदा फेरी पनि ठुलो झड्काको भूकम्प न्युयोर्क मा गएको छ |न्यू क्यालेडोनियामा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसनिएस) का अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो ।
 एकदमै ठुलो मात्रको कम्पन भयकोले भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । यस भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनााइएको र विवरण आउन बाकी रहेको जनाएको छ ।कार्तिक ४,

No comments:

Post a Comment