३० करोडमा युएईका व्यापरिलाई कुमारीत्व लिलाम गर्ने युवति - Gyan Nepal

Tuesday, November 21, 2017

३० करोडमा युएईका व्यापरिलाई कुमारीत्व लिलाम गर्ने युवति

समय समयमा बिचित्र घटनाहरु बाहिर आउने गरेको छ र यसै गरी फेरी पनि यौटा यस्तै अनौठो घटना बाहिर आएको छ | यो घटना हो युएइ को, हो सयुक्त राज्य अमेरिकाकी एकजना मोडलले संयुक्त अरब इमिरेट्सका एकजना व्यापारीलाई ३० करोड ६० लाखमा आफ्नो कुमारित्व लिलाम गरेकी छन् । कलेजको शुल्क, नयाँ घर र विदेश घुम्ने चाहना राखेकी उनले कुमारित्व लिलाममा राखेकी थिइन् ।

 १९ बर्षिया गिसेलीले जर्मनीको सिण्ड्रेला एस्कोर्ट वेवसाईट मार्फत् आफ्नो कुमारीत्व लिलाममा राखेकी थिईन् । उनको कुमारीत्व भंग गर्न चाहने हलिउडका एक अभिनेता २९ करोड १२ लाख रुपैंया तिर्न मंजुर भएका थिए तर ति अभिनेतालाई आबुधावीका व्यापारीले उछिनेका छन् ।

 आफ्नो कुमारित्व यत्तिको रकममा बिक्रि हुने आफुले कल्पना पनि नगरेको गिसेलीले प्रतिक्रिया दिएकी छन् । , उनले भनेकी छन्,”आफ्नो शरीरले के गर्ने भन्ने कुराको निर्णय आफैं गर्न पाउनुपर्छ । त्यसैले मैले पनि आफ्नो शरीर आफुले मन नपराएको व्यक्तिलाई पहिलो पटक सुम्पन्न चाहन्छु भने त्यो मेरो निर्णय हो ।”

No comments:

Post a Comment