हृदयघातका कारण प्रचण्ड पुत्र प्रकाश दाहालकाे अचानक निधन - Gyan Nepal

Saturday, November 18, 2017

हृदयघातका कारण प्रचण्ड पुत्र प्रकाश दाहालकाे अचानक निधन


पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । स्राेतका अनुसार दाहाललार्इ अचानक हृदयघात भएपछि बिहान ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनकाे उपचार कै क्रममा निधन भएकाे स्राेतले जनाएकाे छ ।

निधन भएको बारे पारिवारिक श्रोतले भने केहि बताउन चाहेको छैन । चुनावी कार्यक्रमकालागि झापामा रहेका प्रचण्ड ८ बजे काठमाडौँ आइपुग्ने पारिवारिक श्रोतले न्यजलार्इ जानकारी दियाे । थप जानकारी भने आउन बाँकी रहेको छ | कृपया हामीसँग सम्पर्कमा रहनु होला र हाम्रो यो फेसबुक पेज  Like  गर्नुहोला |

No comments:

Post a Comment